दफा ४०
पक्षको आमा, बाबु, इत्यादिलाई गवाही दिन कर नलाग्ने
यस ऐनका अन्य दफाहरूमा वा अन्य प्रचलित नेपाल कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै पक्षका बिरुद्ध गवाही दिन निजको आमा, बाबु, छोरा, छोरी, लोग्ने वा स्वास्नीलाई कर लाग्ने छैन ।